सुर्खेत । सरकारी तथा संस्थान सवारी चालक एसोसियसन कर्णाली प्रदेशले भित्ते पात्रो विमोचन गरेको छ । जिल्ला समन्वय समितिको अगाडी रहेको कार्यालय रहेको एशोसियसनले एक कार्यक्रमको आयोजना गरेर नयाँ वर्ष २०८२ को भित्ते पात्रो सार्वजनिक गरेको हो ।

सरकारी तथा संस्थानका कार्यालयमा कार्यरत सवारी चालकको हकहितमा काम गर्दै आएको छाता संगठन एशोसियसनले वर्ष भित्ते पात्रो बनाएर सार्वजनिक गरिएको सह–सचिव कमलेश रिमालले जानकारी दिए ।

उनकाअनुसार भित्रे पात्रो प्रकाशन संयोजकमा संस्थाका वरिष्ठ सल्हाकार टेकनाथ पौडेल रहेका थिए । कार्यक्रममा एशोसियसनका कर्णाली अध्यक्ष्य श्याम देवकोटा, उपाध्यक्ष हरी खरेल, सचिव गोविन्द प्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

बिहिबार, चैत्र २०, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१