सुर्खेत । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन प्रतीक भट्टराई चयन भएका छन् । आइतबारदेखि शुरु भएको अधिवेशनले भट्टराईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो ।

खुल्ला उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्ष उपेन्द्रप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा तुलसा रोका, महासचिवमा अशोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत, प्रिमाकुमारी विश्वकर्मा (प्रेरणा), र तुलाराज चौलागाई चयन भएका छन् । कोषाध्यक्षमा कृष्ण शर्मा र लेखा समिति संयोजक प्रचण्ड खत्री चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा गोविन्द विश्वकर्मा, विक्रम तिरुवा, कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रबहादुर बुढाथोकी, कालीबहादुर नेपाली, रमेश जैसी, टिकाराज उपाध्याय र राकेश विक चयन भएका छन् ।

सोमबार, चैत्र १०, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१