ज्वाला अपडेट

१ वर्ष अगाडि

दैलेखको दुल्लु १० गमौडीमा १ दिने मैत्रीपर्ण फुटवल हुदैछ ।

शुभ दिपावली २०८१ सालको पावन अबसरमा दुल्लु १० गमौडीका युवाहरुको आयोजनामा यहि कात्तिक १६ गतेका दिन श्री पञ्चकोशी ज्वाला मा.वि दुल्लु १० गमौडीमा हुन गईरहेको मैत्रीपुर्ण फुटवल प्रतियोगीता हुने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा दुल्लु ११ कालभैरव र दुल्लु १० गमौडीका युवा खेलाडीहरु विच खेल हुनेछ ।  प्रतियोगीताको विजेताले प्रमाणपत्र सहित रु. ५० हजार पुरस्कार राशी राखिएको आयोजक टीमले जानकारी दिएको छ ।

बुधबार, कार्तिक १४, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४