सुर्खेत । मिलन सुवेदीको तीज गीत माइतीकै मायाले सार्वजनिक भएको छ । मिलन सुवेदी र खडकराज गिरीको लय शब्दमा रहेको तीज गीतमा विवाहित चेलीले माइती घरको सम्झनालाई कथा वस्तु बनाइउको छ ।

कुसुम खनालको अभिनयमा रहको म्युजिक भिडियोको नृत्य निर्देशन नरेश सोनीले गरेका छन् । हेमन्त कंडेलको छायांकनमा रहेको म्युजिक भिडियोमा मानबहादुर वलीको सम्पादन रहेको छ । क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरले निर्माण गरेको म्युजिक भिडियो मिलन सुवेदीको निर्देशन गरेका छन् ।

सुवेदीको माइतीकै मायाले गीत मिलन सुवेदी युवटुवमा गएर हेर्न सकिने छ ।

भिडियो हेर्नका लागि यता क्लिक गर्नुहोला…………..

शुक्रबार, साउन २५, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१