ज्वाला अपडेट

१ वर्ष अगाडि

सुर्खेत । काठमाडौ बिश्वबिधालय र नेल्टा कर्णाली प्रदेश सुर्खेतको आयोजनामा शिक्षकलाई शिक्षा सम्बन्धि एक अन्तरकिर्या कार्यक्रम सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न भएको छ । उच्च माध्यमिक तह अध्यापन गराउने वीरेन्द्रनगरका विभिन्न बिद्यालयका अंग्रेजी र सामाजिक विषयका शिक्षकहरुकाे सहभागी थियाे । उक्त कार्यक्रममा शैक्षिक लेखन सम्बन्धि विषयमा काठमाडौ बिश्वबिधालयका प्राध्यापक कासी राज पाण्डेले सहजीकरण गरेका थिए ।

यस्तै, बिद्यालय शिक्षामा आलोचनात्मक चेतना प्रयोग : के मिडिया साक्षरता सहायक हुन सक्छ? ” भन्ने विषयमा काठमाडौ बिश्वबिधालयका प्राध्यापक डाक्टर सुधमशु दाहालले सहजीकरण गरेका थिए भने कलामा आधारित गतिविधिको सन्दर्भमा काठमाडौ बिश्वबिधालयका प्राध्यापक सागर मानन्धरले सहजीकरण गर्नुका साथै आफ्नो धारण राखेका थिए ।

यसैगरी काठमाडौ बिश्वबिधालय कै अर्का प्राध्यापक राजकुमार मानन्धरले स्थानीय स्तर को संगितलाई प्रबर्द्धन गर्दै नयाँ पुस्तामा ल्याउनु पर्छ भन्ने विषयमा जोड दिए । उक्त अन्तरक्रिया कार्यक्रम नेल्टा कर्णाली प्रदेशका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

शनिबार, बैशाख २९, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957