सुर्खेत जेठ १४ । भारतको गुजरातबाट आएका सुर्खेतका एक युवकको सुर्खेतमा मृत्यु भएको छ । पाँच दिनअघि गुजरातबाट हिँडेका उनी यात्राकै क्रममा विरामी भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएको थियो । उनको मंगलबार राति साढे १२ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

‘भारतबाट आएका नागरिक बसमै विरामी भएर उपचारका लागि प्रदेश अस्पताल ल्याउनु भएको रहेछ, कर्णाली प्रदेश अस्पतालका डा. केएन पौडेलले भने, हामीले चेकजाँच गर्ने क्रममा मृत्यु भइसकेको थियो।

मृतक युवा सुर्खेतको चिंगाड गाउँपालिका ५ अवलचिङका हुन् । अस्पतालले कोरोना आशंकामा उनको स्वाब संकलन गरेर परीक्षण सुरु गरेको छ। ‘भारतबाट आएको भएकाले उहाँको स्वाब संकलन गरेर परीक्षण सुरु गरेका छौं’ डा. पौडेलले भने, दिउँसोसम्म रिपोर्ट आउँछ।’

बुधबार, जेठ १४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४