गाेविन्द बिश्वकर्मा

३ वर्ष अगाडि

सुर्खेत । श्री गणेशजल द्धारा सदस्यलाई निरन्तर टोल भेला तथा सहकारी शिक्षा कार्यक्रमलाई निरन्तरताका साथ गर्दै आएकाे छ ।

संस्थाको शेयर सदस्य बनेपछि प्राप्त गर्ने सुविधा तथा संस्थाले प्रदान गर्ने सेवाका बारेमा सदस्यलाई जानकारी तथा सचेतना गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएकाे हाे ।

संस्थाले आ.व २०७९/०८० काे अर्धवार्षिक समीक्षा गर्दै सहकारी शिक्षाकाे आबश्यक्तालाई मध्यनजर गर्दै आज शनिबार शुभ हाेटलमा कार्यक्रम गरेकाे छ भने भाेली माघ ८ गते आईतबार मंगलगढी प्रा. वि दिपनगर र ९ गते साेमबार हिलेखाली टाकोमा रेष्टुरेण्टमा टोल भेला तथा सहकारी शिक्षा कार्यक्रम संचालन गरिएकाे संस्थाका अध्यक्ष प्रेमकुमार बि.सीले जानकारी दिए ।

शनिबार, माघ ०७, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४