सुर्खेत । प्रधानाध्यापक रत्नदेवि बाेहराले ५१ हजार शाहि बराबरकाे अक्षयकाेष स्थापना गरेकि छन् ।
कन्या पाठशालाकि प्रथम प्रधानाध्यापक रत्नदेवि बोहराले हालको विरेन्द्र नगर ४ को भैरव मा.बिमा आफ्नो ७९औं जन्मोत्सवको उपलक्ष्यमा रू. ५१ हजार एक सय ११ रुपैयाँँ बरावरको अक्षय कोष स्थापना गरेकि हुन् ।

आफू २०१८ देखि २०२१ साल सम्म प्र.अ भएको गोठिकाडा कन्या बिद्यालय केवल कन्या मात्र पढ्ने गर्दथे । बार्षिक नाैं सय सरकारी अनुदानमा काम गरेको बोहरा आफ्नो पुरानो कर्मथलोको मायाले जेष्ठ नागरिक हुँदा पनि गहिरो प्रेमको कारण आफुले बिद्यालयको उन्नतीका लागि कोषको स्थापना गरेको बताउछिन् ।

२०१८ सालमा ७५ जिल्लामा देश बिभाजन भए पश्चात् सुर्खेत जिल्लाका तत्कालीन ठानेदार बालकृष्ण चन्द बोहरा शीत वैवाहिक सम्बन्ध पश्चात् शैक्षिक सेवा गर्ने यात्रा बिट मारेको उनले बताईन्।

रत्नका श्रीमान पुर्ब डि.ए.पिले श्रीमतीको जन्मोत्सवको शुभकामना दिदै आफू डि.ए.पिबाट आवकास प्राप्त गरे पश्चात् विभिन्न सामाजिक क्षेत्रमा काम गरेको बताए । उनले मध्यपश्चिम विश्वबिद्यालयलाई ५१ हजार १ सय ११रुपैया सहयोग गरेको बताए ।

जन्मदिनको अवसर पारेर रत्न देवि बोहरा अक्षयकोष स्थापना कार्यक्रममा बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष गंगाराम तिमिल्सिना सोही बिद्यालयका प्र.अ भक्त बहादुर जिसि , शिक्षक चन्द्रबहादुर ढकाल, दिपक बिष्ट, सोही बिद्यालयका पुर्ब प्र.अ अम्मर बहादुर कार्कीले जन्मोत्सवको शुभकामना दिदै अक्षय कोषको रकमले बिद्यालयलाई हौसला र प्रेरणा प्रदान गरेको बताए ।

शुक्रबार, पौष २२, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१