सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतकाे नयाँ कार्यालय तथा प्रेम शभाहलकाे उद्घाटन सम्पन्न भएकाे छ ।

सुनचाँदी व्यवसायी संघ सुर्खेत शाखाकाे आयाेजनामा मंगलबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश संयाेजक जनक सुनारले रिवन काट्दै पानसमा बत्ति बालेर प्रेम शभाहलकाे उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि, केन्द्रिय उपाध्यक्ष तथा प्रेदेश संयाेजक सुनारले देशैभर भएकाे सुनचाँदीकाे कृत्रिम अभावलाई मध्येनजर गर्दै नेपाल सरकारसंग विधि तथा नीति निर्माणकाे माग गरेकाे बताए । उनले भने “देशैभर सुनकाे मुल्यमा एकरुपता नभएकाे मनपरी हिसावले ४ हजार देखि ६ हजारसम्म महंगाेमा सुन किन्न परेकाे छ । यसलाई कसरी नियन्त्रण सकिन्छ भन्ने केन्द्र तहबाटै प्रकृया भईरहेकाे छ । ”

यसैविच, सुनकाे मृल्य कालाेबजारिका कारण १२ % ज्यालामा काम गर्न नसिकने बताउदै सुनारले जर्तीकाे बिषयमा पनि गहन भएर शाखा सुर्खेतले विशेष पहल गर्ने आशा राखे ।

यस्तै, ससनचाँदी व्यवसायीका अध्यक्ष तथा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ज्ञानेन्द्र बिश्वकर्माले यश अघिका पदाधिकारीहरुकाे याेगदानकाे उच्च कदर गर्दै व्यवसायीकाे पक्षमा काम गर्ने प्रतिकद्धता ब्यक्त गरे ।

यस्तै, न्यू दैलेखी सुनचादी पसल पिपिराका सञ्चालक महेन्द्र सुनारले स्वर्गीय बुवा प्रेम बहादुर सुनारकाे सम्झनामा संघलाई नगद रु. १ लाख ५ हजार सहयाेग गरेका छन् । स्व. प्रेम सुनारकाे नाममा नै संघकाे हलकाे नाम प्रेम शभाहल नामाकरण गरिएकाे हाे ।

उद्घाटन कार्यक्रममा सुर्खेतका बिभसन्न उपसमितिका पदाधिकारीहरु तथा सुर्खेतमा सञ्चालित ब्यवसायीहरुकाे उपस्थिति रहेका थियाे ।

मंगलबार, भाद्र २१, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१