सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा पदमबहादुर खड्का भारी मतले विजयी भएका छन् ।

निर्माण व्यवसायी नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा खड्का १ सय ८६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

जम्मा खसेको मतमा खड्काले १ सय ८६ मत प्राप्त गरे उनका प्रतिद्वन्द्वी बसन्तविक्रम जि.सीले ४९ मत प्राप्त गरेका छन् ।

दुई सय ८० मतदाता रहेकाेमा दुई सय ४५ मत खसेको थियो ।

यस्तै, बरिष्ठ उपाध्यक्षमा बिक्रम गिरि, उपाध्यक्षमा चित्र नाथ योगि, महासचिबमा खगेन्द्र बिक्रम राना, सचिव राजेन्द्र शाही र कोषाध्यक्षमा सोम बहादुर श्रेष्ठ विजयी भएका छन् ।

सदस्यहरुमा राजकुमार मल्ल, नरेश शाही, रमेश बि सि र दिपक रोकाय निर्वाचित भएका छन् ।

आइतबार, भाद्र १२, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957