सुर्खेत । सुनचाँदी व्यबसायि संघ सुर्खेतको अध्यक्षमा ज्ञानेन्द्र बिश्वकर्मा वीजयी भएका छन् । आईतबार सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न आठौं साधारण सभा तथा पाँचौं अधिबेशनबाट आफ्ना निकट प्रतिद्वन्द्धि दिनेश बिश्वकर्मालाई पछाडी पार्दै ४४ मत अन्तरले व्यबसायिक प्यानलका उम्मद्वार संगम ज्वैलर्सका सञ्चालक बिश्वकर्मा विजयी भएका हुन् । अधिबेशनबाट बरिष्ठ उपाध्यक्ष लाल बहादुर सुनार, प्रथम उपाध्यक्षमा ओम बहादुर बि.क, द्वितीय उपाध्यक्षमा तिर्थ सुनार, महा सचिवमा मोहन सुनार, सचिवमा सञ्जिव बराल, कोषाध्यक्षमा लोकेन्द्र बहादुर थापा (सुनार) र सह कोषाध्यक्षमा सुनिल रामदाम चयन भएका छन् । यसैगरी नवनिर्वाचित सदस्यहरुमा पनि व्यबसायिक प्यानलबाटै सुरेन्द्र सुनार, महेन्द्र सुनार, करुणा स्वर्णकार, लक्ष्मी कुमारी सुनार, जनक बहादुर सनार, ओेम प्रकाश बि.क, बलिराम बिश्वकर्मा, सन्ताष गहतराज, भुपेन्द्र सुनार (कामी), तुफान सुनार र सोनी रामदाम चयन भएका छन् ।

आइतबार, जेठ २२, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१