सुर्खेत ।  दैलेखको नौमुले गाउँपालिकाको नव निर्वाचितक अध्यक्ष नेकपा माओवादी केन्द्रका छवि सुवेदीले पदभार ग्रहण गरेका छन् । एकीकृत समाजवादी र नेकपा माओबादी केन्द्रको सयुक्त वाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार प्रत्यासी भदे बुढालाई भारी मतान्तरले पराजित गर्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए । पदभार ग्रहण संगै नवनिर्वाचित अध्यक्षले आफुले प्राप्त गर्ने तलबभत्ता कुनै नलिने घोषणा गरेका छन् । आफुले प्राप्त गर्ने तलबभत्ता बाट कोष स्थापना गरि गरिब, पिछडिएका वर्ग र द्वन्दपीडित विद्यार्थीहरु लाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

शनिबार, जेठ ०७, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४