सुर्खेत । गणेशजल बहुउद्देश्यिय सहकारी संस्था लि. सुर्खेतको जेष्ठ नागरिक सम्मान कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सदस्यसंग गणेशजल कार्यक्रम अन्तर्गत शनिबार कार्यक्रम भएको हो ।
जेष्ठ नागरिक सम्मान कार्यक्रमको अवसरमा सुर्खेत स्थित पुराना अग्रज स्रष्टाहरूलाई सम्मान गरिएको संस्थाका कार्यकारी अध्यक्ष प्रेम कुमार वि.सीले जानकारी दिए ।

अध्यक्ष वि. सीले सम्मानित हुनुहुने आदर्णिय अग्रज स्रष्टाहरुलाई बधाई ज्ञापन गर्दै निम्तोलाई स्वीकार गरि कार्यक्रमको प्रमूख आथित्यता ग्रहण गर्नुहुने मा। पदमा खड्का ज्यू र अग्रज स्रष्टा ज्यूहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।                                                                                                            साथै, कार्यक्रममा उत्कृष्ठ शेयर सदस्यका रुपमा निशा ईन्टरप्राईजेजका विर बहादुर रावत, कर्णाली मलका भरत प्रसाद ढकाल र न्यू भैरहवा सुन चादि पसलका तारा प्रसाद कौशललाई मायाको चिनो सहित सम्मान समेत गरिएको थियो ।

शनिबार, चैत्र १२, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१