दैलेख । नेपाली कांग्रेस दुल्लु नगरपालिका १० साविक गमाैडीको अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनबाट युवा दिपेन्द्र पुरीकाे सभापतित्वमा २७ सदस्यिय समिति सर्वसम्मत चयन गिरएकाे हाे । पुरीलाई आशा लाग्दो युवा नेताको रूपमा हेरिएको कारण पनि सर्वसम्मत नेतृत्व चयन गर्ने वातावरण बनेको थियो ।

सभापति दीपेन्द्र पुरी लगायत २६ सदस्यीय वडा समिति गठन भएको छ ।
युवा नेता पुरी दुल्लु नगरपालिकाका युवाहरु माझ लोकप्रिय छन् । नेपाली काङ्ग्रेसको स्थानीय राजनीतिमा पुरीको बलियो पकड रहेको देखिन्छ । विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा लागेका पुरीलाई चौतर्फी बधाई आइरहेको छ ।  यसैविच, अधिवेशनबाट १६ जना क्षत्रिय प्रतिनिधि समेतकाे नाम सिफारिस गरिएकाे छ ।

शनिबार, भाद्र १९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१