काेमल शाही

४ वर्ष अगाडि

सुर्खेत । सिम्ताकाे अम्रैसाल, बेटीमल्ला सडक खण्डकाे काम सुरु भएकाे छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री रोजगार कार्यक्रमबाट छुट्टिएकाे रकमबाट सिम्ता गाँउपालीका ७ मा पर्ने उक्त सडक निर्माणकाे काम गाउ पालिका अध्यक्ष कविन्द्र कुमार के. सिले उद्घाटन गरेका हुन् । मुख्यमन्त्री राेजगार कार्यक्रमका २१ लाख २४ हजार पाँच सय बराबरकाे रकम उक्त सडक निर्माणमा परेकाे छ ।
सडक निर्माण कामकाे उद्घाटन गर्दै अध्यक्ष के.सिले लकडाउनकाे समय भएपनि जनतालाई राेजगार पनि हुने र राष्ट्रियकाे विकास पनि हुने बताएका छन् ।

कार्यक्रम मा पुर्व जिल्ला विकास समितिका सदस्य पुर्ण बहादुर शाही र नेकपा माओवादी केन्द्र सिम्ताका अध्यक्ष झुप बहादुर बुढाको पनि सहभागिता रहेकाे थियो ।

शुक्रबार, जेठ १४, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४