जाजरकोट जेठ ८ । नगर स्वास्थ्य जाजरकोटलाई युवा संरक्षक मन्च र सेभ द चिल्ड्रेनको आर्थिक सहयोग प्राप्त भएको छ । जिल्ला सदरमुकाम स्थित भेरी नगरपालिका र स्वास्थ्यलाई स्वास्थ्य सामग्री उपल्बध गराएको हो ।

पाचँतारा युवा संरक्षक मन्च जाजरकोट सेभ द चिल्ड्रेन समन्वयमा रु. ३ लाख ५१ हजार बराबरको स्वास्थ्य समाग्री प्रदान गरिएको पाचँतारा युवा संरक्षक मन्च जाजरकोटका कार्यकारी निर्देशक छबि पन्तले बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई १ लाख ८३ हजार र भेरी नगरपालिकालाई १ लाख ६८ हजार बराबरको स्वास्थ्यकमीका लागी आवश्यक पर्ने पिपीइ सेट, स्यानिटाइजर, मास्क लगायत कोरोना संग लड्ने स्वास्थ्य सुरक्षा सामग्री उपल्बध गराएको उनले बताए ।

बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस तथा कोभिड–१९ ले देश तथा बिदेशको अबस्था संकटकालका रुपमा परिर्वतन भएको छ । यस्तो बिषम परिस्थितीलाई मध्यनजर गर्दै कोरोना रोकथामको लागी सहयोग गर्नुसबैको धर्म रहेको निर्देशक पन्तले जानकारी दिए ।

पन्तले कोरोनाबाट बिजय प्राप्त गर्न साझा संकल्प बोकेर आफु पनी बचांै अरुलाई नि बचाउँ अभियानको पालन गर्न र सरकारले लगाएको लकडाउनको नियमलाई पालन गरेमा कोरोना बाट सुरक्षित रहन सकिने बताए ।

बिहिबार, जेठ ०८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957