गोविन्द बिश्वकर्मा

५ वर्ष अगाडि

सुर्खेत । गणेशजल बहुउद्देशिय सहकारी संस्था लिमिटेड सुर्खेतले कोभिड विशेष तीन दिने सेवा दिने भएको छ । सुर्खेतका विभिन्न ठाउबाट सेवा दिंदै आएको संस्थाले देशमा दोस्रो चरणको कोरोना भाईरस व्यापक रुपमा फैलिएको बेला निषेधाज्ञामा न्यूनतम कर्मचारी राखेर सेवा दिने जिल्ला प्रशासन कार्यालयको निर्णयलाई ध्यानमा राख्दै हप्ताको तीन दिन सेवा प्रवाह गरिने संस्थाका अध्यक्ष प्रेमकुमार वि.सीले जानकारी दिए ।

दोस्रो चरणको भेरिएण्ट सहितको कोभिड १९ कोरोना भाईरको संक्रमण दर उच्च रहेको र देशभर लकडाउन भईरहेका बेला आफ्ना सदस्यहरुमा समस्या उत्पन्न नहोस् भन्दै संस्थाको निर्णयानुसार केन्द्रिय कार्यालय वीरेन्द्रनगर जुम्लारोड शाखा आईतबार, मंगलबार र बिहिबार बिहान १० देखि दिउसो २ बजेसम्म सञ्चालन हुने अध्यक्ष वि.सीको भनाई छ ।

साथै, संस्थाबाट उपलब्ध गराईने एटिएम, मोवाईल बैंकिगं एप्स, एसएमएससेवा, क्यूआर कोड अनुरोध लगायतका सेवाहरु २४ सै घण्टा सुचारु रहेको छ ।

मंगलबार, बैशाख २८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८