ज्वाला अपडेट

५ वर्ष अगाडि

दाङ । नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सन्की शासक भएको आरोप लगाएका छन् ।

शनिबार दाङको तुलसीपुरमा जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मैले जे गरे त्यही विधि, संविधान र कानुन भन्ने सन्की शासकका रुपमा ओली प्रस्तुत भइरहेको आरोप समेत लगाए ।

अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई कसैको सुझाव र आलोचनभन्दा प्रसंसा मात्र चाहिने बताउतै अध्यक्ष नेपालले ओली समूहलाई गुटको संज्ञा दिए ।

नेकपा स्थायी कमिटी सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि पुस ७ गते विहान नेकपा पार्टीमाथि आक्रमण गरेर गुटको भेला गरेको आरोप लगाए ।

नेता वर्षमान पुनले पार्टीमा देखिएको विवाद पद र प्रतिष्ठाको नभइ विचारको लडाँई भएको बताएका छन् ।

नेता युवराज ज्ञवालीले ओली कम्युनिष्ट नभइ कम्युनिष्टको खोल ओडेको ब्यक्ति भएको आरोप लगाए ।

शनिबार, माघ ०३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४