सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट अगाडी बालकलाई ठक्कर दिएर फरार मोटरसाईकल र चालकलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर ५ चिसापानीका १८ वर्षीय जीवन चौहान मगर र नविन भनिने अम्मर सलामी मगरलाई प्रहरीले बिहिबार नियन्त्रणमा लिएको हो ।

प्रहरीले अनुन्धानका क्रममा यामाह कम्पनीका एफजेट मोडलका १५ ओटा मोटरसाईकल नियन्त्रणमा लिएको थियो ।

‘ति मध्ये १४ जना प्रहरीको सम्पर्कमा आएपनि लु ६२ प ७००३ नम्बरको मोटरसाईकल चालक सम्पर्कमा नआएको र मोटरसाईकल चालकका बुवाले बुधबार नै प्रहरी कार्यालयमा बुझाएको प्रहरी श्रोतले जनाएको छ ।

अनुसन्धानका क्रममा त्यहीँ मोटरसाईकलले ठक्कर दिएको पुष्टि भएको बताउदैं जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एमव् डिएसपी रामप्रसाद घर्तीले बालकलाई ठक्कर दिने मोटरसाईकल चालकलाई पनि नियन्त्रणमा लिएको बताए ।

बिहिबार, मंसिर ०४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957