सुर्खेत । शनिवार कर्णाली प्रदेशमा एकसय १६ जना सहित देशभर ५ हजार ८ जना थप संक्रमित थपिएका छन् ।

देशभरका प्रयोगशालामा १९ हजार ३ सय २० नमुना परीक्षण गर्दा १ हजार ८ सय २३ महिला र ३ हजार १ सय ८५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या हो ।

यता, विगतमा एकसय १४ जनासम्म कोरोना पुष्टि भएपनि पछिल्लो २४ घण्टामा संक्रमितको संख्या उच्च रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।

प्रदेश अस्पतालरपशुपंन्छी रोग अन्वेषण प्रयोगशाला एकसय ३२, दैलेखमा चार, चौरजहारीमा तीन र कर्णाली प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एक जना छन् ।

कोरोना पुष्टि हुनेमध्य जिल्लागत आधारमा सबैभन्दा बढी सुर्खेतका ७९ जना छन् । दैलेखका १४, रुकुपश्चिमका चार, जुम्ला, सल्यान, कालिकोट, हुम्ला र जाजकोटका दुईरदुई, डोल्पा र मुगुका एकरएक तथा अन्य प्रदेशका सात जना छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या चार हजार दुई सय ६८ पुगेको छ ।

शनिबार, आश्विन २४, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१