दैलेख । स्वास्थ्य सेवा कार्यालय अन्तरगर्तको दैलेख अस्पतालले आइसीयू सेवा सञ्चालनमा ल्याएको छ । आवश्यक उपकरणहरु जडान भएपछि सेवा सञ्चालन गरिएको हो । पाँच बेडको आईसीयू सेवा सञ्चालन भएसँगै जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज भएको छ ।

अस्पतालका प्रमुख डा। निरञ्जन पन्तका अनुसार दुई वटा भेन्टिलेटरसहितको आईसीयू सेवा सञ्चालनमा ल्याईएको हो । सेवा सञ्चालन भएपछि सिकिस्त ९अक्सिजन चाहिने० बिरामीहरुको उपचार थालिएको डा। पन्तले बताए ।

भेन्टिलेटरसहितको आईसीयू सेवा सञ्चालनमा ल्याईसकेकाले जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज हुने उनले बताए । सोमवार आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा दिईएको जानकारी अनुसार भेन्टिलेटरसहितको आईसीयू सेवा सञ्चालन भएपनि नियमित अक्सिजनको अभाव खड्कीएको छ ।

source : nepaliraibar.com

मंगलबार, भाद्र २३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४