काठमाण्डौं । देशको राजधानी काठमाण्डौंमा सञ्चालित आदिम कलेजले कोरोना विशेष छात्रवृत्ति योजना ल्याएको छ ।

कोरोना भाइरस कोभिड १९ का कारण अभिभावकहरु आर्थिक चपेटामा परेको बेला कक्षा ११ का विद्यार्थीका लागि छात्रवृत्ति दिने भएको हो ।

कोरोना महामारीको असरले गर्दा अभिभावकहरुको आम्दानी घटेको र यस्तो संकटको समयमा कलेज सञ्चालक समितिको बैठकले छात्रवृत्तिको निर्णय गरेको कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले जानकारी दिए ।

कक्षा ११ मा पढ्ने सबै विद्यार्थीहरुलाई सम्पूर्ण शुल्कमा ५० देखि एक सय प्रतिशतसम्म छात्रवृत्ति दिईने कलेजका सहायक प्रिन्सिपल कृष्ण दाहालले बताए ।

काठमाडौंको चाबहिलस्थित चुच्चेपाटीमा रहेको कलेजले विद्यालय तहमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन तथा स्नातक तहमा बीसीए, बीएससी लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

शनिबार, भाद्र १३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१